बि.सं. २०७५ सालमा स्थापित भएको यस दृष्टि चस्मा सेन्टर, आँखा जाँच क्लिनिक, धनगढी-०१, कैलालीमा स-शुल्क, छिटो, भरपर्दो र आधुनिक चिकित्सा प्रविधिहरूले सशक्त रूपमा आँखाको सेवा प्रदान गर्ने उद्देश्यले संचालन गरिएको हो । हाम्रो क्लिनिकले बिगत लामो समय देखि आधुनिक उपकरणहरू र कुसल-अनुभवी चिकित्सक द्वारा, आँखाको जाँच, चस्माहरु को सुझाब र अन्य सेवाहरू प्रदान गर्दै आइरहेको छ। हाम्रो क्लिनिकमा सबै धर्म, जाति, र वर्गका मानिसहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गरिन्छ।